गएको २४ घण्टामा थप ८ सय ५३ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेको सङ्ख्या चार लाख ३ सय १२ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले भारतमा पाँच लाखभन्दा धेरै कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन्।
अहिलेसम्म तीन करोडभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।भारतमा अहिलेसम्म खोपलगााउनेको संख्या ३४ करोडभन्दा धेरै रहेको छ ।