भारतले प्याज निर्यातमा रोक लगाएसँगै नेपालमा बढी मूल्यमा किनबेच हुन थालेको छ । यस्तो कार्यमा संलग्न भएको अभियोगमा बुधबार बल्खु बजारबाट एक जना व्यवसायी पक्राउ परेका छन् ।
भदौ, ३० काठमाडौं । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ ।बढ्दो मूल्यलाई नियन्त्रणमा लिन र आन्तरिक खपत परिपूर्ति गर्न निर्यातमा प्रतिबन्ध लगाइएको हो ।
भदौ, २९ चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले रत्ननगर नगरपालिका–१ बकुलहरमा रहेको निर्मल बहुउद्देश्यीय सहकारी संस्थाले मलमा कालोबजारी गरेको ठहर गरेको छ ।