अर्थ

संघीय संसदको बजेट अधिवेशन अन्त्य

news

असार,१८ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेकी छन् ।

५ बर्ष अगाडी

टुटल र पठाओले सेवा थाले, ट्राफिक प्रहरीले के थाल्यो ?

news

असार,८ काठमाडौं । टुटल र पठाओले सेवा थालेका छन् । सार्वजनिक सवारी बन्द भएकाले राइडिङ सेयर गर्ने एपहरुमार्फत ‘राइडिङ’ हुन थालेको हो । लकडाउनपछि यस्ता सेवा बन्द थिए ।

५ बर्ष अगाडी

आयल निगमको मनपरी

news

असार, १७ काठमाडौं । वैशाखको अन्तिम साता अनलाइनखबरसँगको अन्तर्वार्तामा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले भनेका थिए,

५ बर्ष अगाडी

बन्दाबन्दीले चिया क्षेत्रमा लाखौँ घाटा

news

असार,१८ इलाम । मुख्य सिजनमै बन्दाबन्दी भएपछि चिया क्षेत्रले लाखौँको घाटा व्यहोर्नु परेको छ ।

५ बर्ष अगाडी

सरकार, गरिबको सवारीमाथि किन यति विभेद ?

news

असार,१७ काठमाडौं । हरेक विहान ओछ्यानबाट उठ्नासाथ स्वयम्भूतिर हानिन्छन् बलराम बराल । मर्निङ वाकमा हिँडेका होइनन् उनी । स्वयम्भूको डाँडोमा उक्लिएर काठमाडौंको प्रातकालिन दृष्यपानका लागि पनि होइन ।

५ बर्ष अगाडी

बिमा अभिकर्ताको बदमासी: कागजमै सीमित हुन्छ अर्बौंको कारोबार

news

असार,१७ काठमाडौं । केही वर्षअघि बैंकहरुमा एउटा बेतिथि थियो । एउटा बैंकले अर्को बैंकलाई १० करोड रुपैयाँ निक्षेप दिने र सोही बैंकबाट जसले निक्षेप दियो, त्यही बैंकले १० करोड रुपैयाँ निक्षेप दिने ।

५ बर्ष अगाडी

रेल्वे टेन्डरमा सेटिङ : १७ अर्बका ३० ठेक्का, एक दर्जन कम्पनीमात्रै योग्य

news

असार,१७ काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको रेल विभागले सीमित ठेकेदार सहभागी हुन पाउने गरी ठूलो रकमको ठेक्का निकालेको छ ।

५ बर्ष अगाडी

लकडाउन सहज भएपछि पनि घट्यो बैंकको लगानी

news

असार, १६ काठमाडौं । वाणिज्य बैंकहरुको कर्जा लगानी घटेको छ । सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्दै केहि सहज बनाएपछिमात्रै पनि बैंकहरुको लगानी ७ अर्ब रुपैयाँ भन्दा धेरैले घटेको छ ।

५ बर्ष अगाडी

‘बैंकले ट्याक्सी लिलाम गर्ने भो, हामीलाई बाँच्न देऊ सरकार !’

news

असार,१६ काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले तीन महिना लामो लकडाउन गरेर आफूहरुका लागि राहतको प्याकेज नल्याएको ट्याक्सी व्यवसायीहरुले गुनासो गरेका छन् ।

५ बर्ष अगाडी

यस वर्ष पर्याप्त मात्रामा पानी पर्दा समयमै रोपाइँ सुरु

news

असार,१६ गुल्मी । यस वर्ष पर्याप्त मात्रामा पानी पर्दा समयमै रोपाइँ सुरु भएको छ । गुल्मी जिल्लामा असारमै २१ प्रतिशत रोपाइँ भएको छ ।यस वर्ष साउन महिनाभर सबै ठाउँमा रोपाइँ सकिने अनुमान कृषि ज्ञान केन्द्र, गुल्मीले गरेको छ ।

५ बर्ष अगाडी

भोकले मर्ने भइयो भन्दै ट्याक्सी व्यवसायीहरू

news

असार,१६ काठमाडौं । लकडाउनका कारण लामो समयदेखि ट्याक्सी चलाउन नपाएपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।

५ बर्ष अगाडी

महामारीसँगै धान उत्पादनमा लाग्नुको विकल्प छैन

news

असार,१५ काठमाडौं । कृषि मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले महामारीका रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरसका कारण केही समस्या भए पनि धान उत्पादनलाई रोक्नु नहुने बताएका छन् ।

५ बर्ष अगाडी

असारमा सांसद कोषको पैसा सक्ने चटारो, कोरोना कोषमा तान्ने निर्णय भन्नलाई मात्र

news

असार, १५ काठमाडौं । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (संसदीय क्षेत्र विकास कोष)अन्तर्गत विनियोजित १५ लाखको

५ बर्ष अगाडी

प्रदेश १ मा सलहको जोखिम

news

असार,१२ विराटनगर । सलहको सम्भावित जोखिम नियन्त्रणका लागि १ नम्बर प्रदेश सरकारले गृहकार्य सुरु गरेको छ ।नेपालमा सलह किराको प्रवेश सुरु भएपछि प्रदेश सरकारले सम्भावित जोखिम नियन्त्रणका लागि तयारी सुरु गरेको हो ।

५ बर्ष अगाडी

लकडाउन अवधिको सबै भाडा मिनाहा गर्न व्यवसायीको माग

news

असार, १३ काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउन अवधिभरको पूरै भाडा मिनाहा गर्न माग गरेको छ ।

५ बर्ष अगाडी

ओली–प्रचण्डको आसन फेरियो,

news

असार,१२ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालय धुम्बाराहीमा छ । स्थायी कमिटीको बैठकचाहिँ प्रधानमन्त्रीनिवास बालुवाटारमा राखियो ।

५ बर्ष अगाडी

सीडीओ भन्छन् – नापजाँच गर्दा ढिला भयो

news

असार, १२ काठमाडौं । विदेशमा बाट उद्धार गरेर ल्याइने नेपालीलाई गन्तव्यमा पठाउनुअघि राख्न काठमाडौंमा होल्डिङ सेन्टर बनाइएका पार्टी प्यालेस सञ्चालकले आफूहरुले भाडावापतको रकम नपाएको गुनासो गरेका छन् ।

५ बर्ष अगाडी

चट्याङबाट ज्यान गुमाएकाका परिवारलाई प्रदेश-२ सरकारले एक/एक लाख दिने

news

प्रदेश नं २ सरकारले सप्तरीमा चट्याङ लागेर ज्यान गुमाएका मृतकका परिवारलाई एक/एक लाख रुपैयाँ दिने घोषणा गरेका छन्।

५ बर्ष अगाडी

पोखराको बजेट ६ अर्ब १९ करोड ७१ लाख

news

असार,१० पोखरा । पोखरा महानगरले आगामी आर्थिक वर्षका लागि ६ अर्ब १९ करोड ७१ लाख ७८ हजार रुपैंयाँको बजेट सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षमा करिब १ अर्ब रुपैयाँ घटाएर बजेट ल्याएको हाे ।

५ बर्ष अगाडी