ग्राहक पहिचान विवरण अध्यावधिक गर्न आफ्ना ग्राहकलाई नबिल बैंकको आग्रह...

image
बुधबार, आश्वीन २८ २०७७

असोज, २८ काठमाडौं ।  नबिल बैंकले आफ्ना ग्राहकहरुलाई ग्राहक पहिचान विवरण (कोवाइसी) अध्यावधिक गर्न आग्रह गरेको छ । बैंकले सूचना जारी गरी कात्तिक मसान्त भित्र ग्राहक पहिचान विवरण अध्यावधिक गर्न आग्रह गरेको हो । 

यस्तो छ बैंकले जारी गरेको सूचना