साउन, २९ काठमाडौं। हामीले बिश्वभरका निकै अनौठो घटनाहरु सुन्ने गरेको छौं । भारतको राजस्थानको अलवर जिल्लामा एउटा अनौठो घटना घटेको छ । आफ्नी श्रीमती र आफ्नै पिताको अवैध सम्बन्ध देखेपछि एक छोराले जिउँदो बुबाको किरिया गरेका छन् ।
उनले पहिले पिताको विधिपूर्वक श्रा(द्ध गरे त्यसपछि पिताको ह(त्या गरे । उनले पिता र श्रीमतीले अ(वैध सम्बन्ध राख्दै गरेको देखेपछि भोलिपल्ट कपाल मुण्डन गरेर श्रा(द्ध गरेर पितालाई तर्पण दिए र त्यसै दिन राती पिताको ह(त्या गरेको टाइम्स अफ इण्डियाले लेखेको छ ।
६० वर्षका रामसिंह यादवको ह(त्याको घटनामा पुलिसले ४ घण्टामा आरो(पी छोरालाई पक्राउ गरेको छ । ३२ वर्षका छोरा प्रदीप यादवले नै पिताको ह(त्या गरेको खुलेको छ । पक्राउ परेका प्रदीपले पिताको ह(त्या गरेर कुनै पश्चात्ताप नभएको बताएका छन् ।
आरोपी छोराले मंगलबार बेलुकी नै पिताको ह(त्या गर्ने योजना बनाएका थिए । बेलुकी केही नभनी घरबाट हिँडेका प्रदीपले राती घरको छतमा आएर बिजुलीको खम्बामा प्रयोग हुने डिस्कले हानेर पिताको ह(त्या गरेका थिए । बिहान श(व भेटिएको खबर पाएपछि आएको पुलिसले सोधपुछको क्रममा पिता र पत्नीको अवै(ध सम्बन्धका कारण प्रदीपको बेलाबेला झ(गडा हुने गरेको थाहा पाएपछि प्रदीपलाई पक्राउ गरेको थियो ।