काठमाडौं जिल्लामा १३७ सहित, काठमाडौं उपत्यकामा १५९ जनामा कोरोना संक्रमण

image
बुधबार, भाद्र ३ २०७७

भदौ,३ काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार काठमाडौं जिल्लामा १३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।