पुतली सडकको शंकरदेव क्याम्पस अगाडि एक घरमा आग्लागी

image
सोमबार, श्रावण २६ २०७७

साउन,२६ काठमाडौं । पुतली सडकको शंकरदेव क्याम्पस अगाडि एक घरमा आगलागी भएको छ । घरमा रहेको एक कार्यालयबाट आगो सल्किएको हो ।

काठमाडौं प्रहरीका एसपी सोमेन्द्रसिंह राठौरले अहिले आगलागी भएको स्थानमा काठमाडौं महानगरपालिकासहितका दमकल बोलाइएको  बताए ।

थप विवरण प्राप्त हुन बाँकी छ ।