काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद

image
मङ्गलबार, श्रावण १३ २०७७

साउन,१३ काठमाडौं । काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद भएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको सुन बरामद गरेको हो ।

स्राेत

अनलाइनखबर